Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


सञ्चार उद्यमी सिंघानीया हत्याका मुख्य योजनाकार पक्राउ

काठमाडौं, चैत १७ । सञ्चार उद्यमी अरुण सिंघानीया हत्याका मुख्य योजनाकार चन्द्रदीप यादव पक्राउ परेका छन् । भारतको जयनगर बसेर नेपालमा आपराधिक गतिविधि चलाउँदै आएका यादवलाई प्रहरीले मंगलबार राति प्रेमिकासहित धनुषाबाटै पक्राउ गरेको हो । जनकपुर टुडेका प्रकाशक सिंघानीयाको २०६७ फागुन १७ गते होलीको दिन जनकपुरको शिव चोकमा गोली हानी हत्या भएको थियो । पहिलो…