Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


भूमिगत जनतान्त्रिक टाइगर पार्टीका यादव पक्राउ

काठमाडौं, चैत २ । प्रहरीले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेकाहरुलाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी विभिन्न अपराधमा संलग्न रहेकाहरुलाई पक्राउ गरेको जनाएको हो ।अनुसन्धान ब्युरोकै नाममा रकम असुली गरी ठगी गरेको आरोपमा संखुवासभाका तीर्थराज रेग्मी, काठमाडौंका इन्द्रबहादुर खत्री, भक्तपुरका सुनिल श्रेष्ठ, ललितपुरका श्याम लामा, लक्ष्मी शर्मा र काभ्रेका डम्बर जिम्बालाई…