Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


यी हुन् लाजिम्पाटमा कारले हानेर पैदलयात्री ‘मार्ने’, सीसीटीभी फुटेजले समातिए (भिडियो)

काठमाडौं, वैशाख २ । बुधबार बिहान लाजिम्पाटमा रानीबारीका राजु खड्कालाई ठक्कर दिइ भागेका कारचालक रोशन मगरलाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।नयाँवर्षको पूर्वसन्ध्यामा दरबारमार्गस्थित भिक्ट्रीलन्च रेस्टुराँमा अत्याधिक मदिरा सेवन गरी चारजना साथीसहित निस्केका रोशन मगरले लाजिम्पाटमा पैदलयात्री खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।ठक्कर दिएलगत्तै भागेको सेतो कारलाई सीसीटीभी फुटेजको आधारमा पक्राउ गर्न…