Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


ल्यारक्याल लामा थप तीन दिन हिरासतमा

काठमाडौं, चैत ५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमाओवादी सांसद ल्यारक्याल लामालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले लामालाई शुक्रबार प्रशासनमा उपस्थित गराएपछि थप तीन दिन म्याद दिइएको हो । लामालाई गत फागुन ३० गते पक्राउ गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनकाक्रममा दरबार्गमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको लामाको लकरमा…