Logo १४ भाद्र २०८३, आइतबार | Mon Aug 31 2026


किन गरियो क्यानडेली नागरिक पेन्नरको प्रवेशाज्ञा खारेज ?

काठमाडौं, वैशाख २१ । नेपालका विषयमा सामाजिक सञ्जालमार्फत् अनावश्यक टिप्पणी गर्ने रोबर्ट पेन्नर नामका क्यानडेली नागरिकको गृह मन्त्रालयले प्रवेशाज्ञा खारेज गरेको छ ।ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा सोमबार ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।क्यानडेली नागरिक पेन्नरले नेपाल बसाइका लागि लिएको कामदार प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले…