Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


टेस्ट ड्राइभका नाममा मोटरसाइकल चोरी

काठमाडौं, वैशाख ९ । टेस्ट ड्राइभका नाममा मोटरसाइकल चोरी गर्ने रोशन ओझालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पोखरामा चोरी गरी भागेका ओझालाई प्रहरीले मैतीदेवीबाट पक्राउ गरेको हो ।पोखराका गजेन्द्र उदासले आफू अमेरिका जाने भएपछि गत असोजमा बा६०प ७२० नम्बरको मोटरसाइकल हाम्रोबजारडटकम अनलाईनमा बिक्रीका लागि सूचना जारी गरेका थिए । सूचनाका आधारमा ओझाले गत माघ…