Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


धर्म परिवर्तन गराउन खोजेको आरोपमा पक्राउ परेकाहरु छुटे

दोलखा, असार ४ । दोलखाको मोर्डन नेपाल बोर्डिङ स्कुल र माउन्ट भ्याली बोर्डिङ स्कुलका विद्यार्थीलाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा केही दिनअघि पक्राउ परेका आठ इसाई धर्मावलम्बी शुक्रबार रिहा भएका छन् ।यही जेठ २७ गते सदरमुकाम चरीकोटबाट पक्राउ परेका तिनलाई प्रहरीले शुक्रबार अपराह्न जिल्ला अदालतमा पेस गरेकामा अदालतले रिहा गरेको हो ।रिहा हुनेमा स्थानीय…