रुपन्देही, जेठ ३० । रुपन्देहीका विभिन्न ठाँउहरुमा लुटपाट र ठगी गर्ने गिरोहका सात जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेकाहरुमा स्याङ्जा सोरेकका दिलबहादुर सेन, धनबहादुर विक, लाले दमाई, पर्वत हसौनाका ओमराज गुरुङ्ग, नवलपरासी अरुण खोलाका प्रकास सुनार, रुपन्देही बुटवलका शंकर नेपाली र नविन थापा क्षत्री छन् । पक्राउ परेकाहरुले घरजग्गा…