रौतहट, जेठ १७ । रौतहटका बिभिन्न बनबाट सालको गोलिया काठ तस्करी हुने क्रम बढेर गएको छ । जिल्लाको रंगपुर र जंगलसैया साझेदारी बन क्षेत्रबाट कर्मचारीकै मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीयको भनाई छ । सालको काठ तस्करी गर्दै गरेको अबस्थामा सिम्री रेन्जरपोष्टबाट गएराती सशस्त्र बनरक्षकको टोलीले नम्बरप्लेट उल्लेख नभएको एक ट्रयाक्टर बरामद गरेको छ ।…