बारा, जेठ २६ । प्रहरीले वीरगन्ज खाद्य उद्योगका संचालक सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको छ । आज बारामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेका अभियुक्तहरुमा महागढीमाई नगरपालिका बरियारपुर– २ का वीरेन्द्र यादव, महागढीमाई १ का पुष्कर कुमार चौधरी, कवहीका चञ्चल पाण्डे, तेलकुवा बस्ने जियालाल यादव र कवही जब्दीका…