Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


आफ्नै छोरी बेच्ने र बलात्कार गर्न खोज्ने पक्राउ

धादिङ, जेठ १२ । आफ्नै छोरीलाई ललाइ–फकाइ दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एकजनालाई प्रहरीले पक्राउ गरी मंगलबार साँझ जिल्ला अदालतमा पेस गरेको छ ।झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिए ।आचार्यमार्फत् विदेश…