Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


धनुषा नर्सिङ कलेजका तत्कालिन निर्देशक यादवलाई दुई वर्ष जेल

धनुषा, जेठ ९ । विद्यार्थीसँग अनधिकृत रुपमा पैसा लिएको अभियोगमा धनुषा नर्सिङ कलेजका तत्कालीन निर्देशक डा सञ्जीव यादवलाई आज धनुषा जिल्ला अदालतले दुई वर्ष जेल र बिगोसहित रु ९५ लाख जरिवानाको फैसला सुनाएको छ । उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले जनकपुरस्थित नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्स (धनुषा…