Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


रुपन्देहीमा संगठित अपराध गर्ने गिरोहका ८ जना पक्राउ

बुटवल, जेठ २ । रुपन्देहीको देवदह र त्यस आसपासमा आपराधिक कृयाकलाप गर्दै आएको आरोपमा प्रहरीले आठ जनालाई पक्राऊ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले आज सार्वजनिक गरेकाहरुमा नवलपरासी सुनवलका शिरीष अजय भन्ने ऋषिराम, कास्की पुरन चौरका संजोग नेपाली, रुपन्देही देवदहका शालिग्राम चापागाई, राजेन्द्र धमेल, उर्गेन गुरुङ, बेनीराम सोमै, रबि केसी र…