काठमाडौं, वैशाख २६ । महानगरीय प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले प्लाष्टिकको नक्कली पेस्तोल सहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका–१४ पाटन बस्ने २४ बर्षीय राजिव श्रेष्ठ, काठमाडौं महानगरपालिका–२९ ठमेल बस्ने २२ बर्षीय उदेव मनिस खाँन र गल्कोपाखा बस्ने २१ बर्षीय आयुष श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार काठमाडौं महानगरपालिका–१६ कुमारी…