Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


ल्हारक्याल लामाविरुद्ध अख्तियारद्धारा साढे ९ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, वैशाख ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत माओवादीका निलम्बित सांसद ल्हारक्याल लामाविरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।साढे ९ करोड बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले विहीबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।यसअघि, बैंक लकरमा १४ थान गोली भेटिएपछि प्रहरीले लामालाई पक्राउ गरी छानबिन…