काठमाडौं, वैशाख २० । क्यानडाको नक्कली भिसा लगाइ लाखौं रुपैयाँ ठगी गर्ने एकजना कन्सल्टेन्सी सन्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको बसुन्धरास्थित प्रवल एजुकेसन कन्सल्टेन्सीका सन्चालक डेन्जिन लामालाई पक्राउ गरेको हो ।पक्राउ परेका लामाले क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।उनले रामेछापका राजु श्रेष्ठ, देवेन्द्र सुनुवार,…