Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


बालाजुमा ४९ थान सिलिण्डरसहित व्यापारी पक्राउ

काठमाडौं, बैशाख १६ । कृतिम अभाव सिर्जना गरी चर्को मूल्यमा बेच्ने उद्देश्यले लुकाईराखेको ४९ वटा ग्यास सिलिण्डरसहित काठमाडौंको बालाजुबाट एक जना ब्यापारीलाई पक्राउ गरिएको छ । आपूर्ति मन्त्रालयको बजार अनुगमन टोलीले बालाजु बाइसधारा नजिकैको करुणामय इन्टरप्राइजेजका सञ्चालक विनोद मानन्धरलाई लुकाईराखेको ग्यासका सिलिण्डरसहित नियन्त्रणमा लिएको हो । मानन्धरको डिपोबाट साइबाबा, सुगम र श्रीकृष्ण ग्यासका सिलिण्डर बरामद…