काठमाडौं, असार १७ । प्रहरीले गुण्डा नाइके दीपक मनाङ्गेलाई पक्राउ गरेको छ । प्रहरीले गएराति ठमेलस्थित एक रेस्टुराँबाट मनाङ्गेलाई पक्राउ गरेको हो । अवैध रकम असुलीको आरोपमा मनाङ्गेलाई सहयोगी राजीवकुमार सिंहसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आपराधिक गधिविधिबाट अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा खेपिरहेका मनाङ्गे पछिल्लो समय निस्कृय थिए । उनीविरुद्ध…