ललितपुर, असार २७ । अवैधरुपमा हुन्डी कारोबार गर्ने चार व्यक्तिलाई आइतबार नख्खु कारागार चलान गरिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीकाअनुसार ललितपुर उपमहानगरपालिका–४ जावलाखेलस्थित नवीन रिसालको घरमा खड्गबहादुर गुरुङले सन्चालन गर्दै आएको मगंली ट्राभल्स प्रालिको दोस्रो तल्लामा असार २३ गते बिहान ११ बजे हुन्डी कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले…