Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


डेढ लाख घुससहित इन्जिनियर रंगेहात समातिए

दाङ, साउन ६ । जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमही, दाङका इन्जिनियर रामदुलारी शरण भगत रु एक लाख ५७ हजार घुससहित पक्राउ परेका छन् । विहीबार इन्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलीले रंगेहात पक्राउ गरेको हो । गोवरडिहा गाविस–८ खहरे भालुखोलामा तटबन्धका लागि तारजाली योजनाबापतको रु १७ लाख ९३…