Logo १३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026


सांसदहरुको विदेश भ्रमणको डकुमेन्टमा कीर्ते गर्ने एकजना पक्राउ

काठमाडौं, साउन ३० । विभिन्न विशिष्ट ब्यक्ति तथा सांसदहरुको विदेश भ्रमण सम्बन्धी कार्यक्रमहरुमा अन्य असम्बन्धित ब्यक्तिहरुबाट अनुचित आर्थिक लाभ लिई निजी सहयोगीको रुपमा किर्ते कागजातहरु तयार पारी युरोपका विभिन्न देशहरुमा पठाउने धन्दामा संलग्न एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा अनुसन्धानमा खटिएको ब्यूरोको टोलीले रोहित भन्ने दिनेश खड्कालाई…