एकै व्यक्तिमाथि दुई बालिका बलात्कारको आरोप • Image Khabar Image Khabar


एकै व्यक्तिमाथि दुई बालिका बलात्कारको आरोप


Imagekhabar
१३ बैशाख २०७५, बिहीबार १९:४२

एकै व्यक्तिमाथि दुई बालिका बलात्कारको आरोप

तीन दिनअघि उनले स्थानीय ५ र ६ वर्षीया दुई बालिकालाई ललाइ–फकाइ बलात्कार गरेको खुलासा भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घटना सार्वजनिक भएसँगै उनलाई पक्राउ गरिएको छ ।

बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि रामविरुद्ध मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।

रौतहटमा पछिल्लो १० महिनाका अवधिमा १० ओटा जबर्जस्ती करणीका घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्