Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘आफ्नै घरमा’ हातखुट्टा बाँधेर युवकको हत्या

आइतबार राति खाना खाएर आफ्नो कोठामा सुतेका सिद्धार्थनगर नगरपालिका–८, अन्चलपुर का २२ वर्षीय सतिश सहानीको सोमबार बिहान हातखुट्टा बाँधिएको अवस्थाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले मृतक सहानीको हातखुट्टा प्लास्टिकको डोरीले र मुख प्लास्टिकले बाँधी हत्या गरिएको अवस्थामा प्रहरीले शव फेलापारेको बताए ।…