Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


पश्चिम नवलपरासीको भारतीय नाकाबाट अवैध कपडाको कारोबार बढ्दै

सीमानाकाका विभिन्न स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका चौकी रहेपनि अवैध कपडाको कारोबार रोकिन सकेको छैन । सीमा क्षेत्रबाट परासीसम्म आइपुग्दा पाँचभन्दा बढी स्थानमा प्रहरीको चेकजाँज हुने भएपनि नाकाबाट विगत केही दिनदेखि कपडालगायत अरु वस्तुको अवैध कारोबार बढ्दैछ । सोमबार राति प्रहरीले १५ लाख रुपैयाँ बराबरको अवैध कपडा भूमहीबाट बरामद गरेको छ । सीमावर्ती भारतीय…