१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


युवतीलाई ढुंगा प्रहार गरी हत्या गर्ने ढुंगेल पक्राउ


0
Shares

सिन्धुली, असार ८ । सिन्धुली जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तलाई सार्वजनिक गरेको छ ।

खुर्कोटस्थित सुनकोशी नदी किनारमा गत जेठ ११ गते रामेछाप मन्थलीकी २४ वर्षीय युवती बसुन्धरा खडकालाई ढुंगा प्रहार गरी हत्या गर्ने दोलखाका लालबहादुर ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो ।

ढुंगेलले खडकालाई  खुर्कोटमा बोलाई सुनकोशी नदीे किनारमा ढुंगा प्रहार गरी हत्या गरेका थिए ।

युवतीको हत्यापछि उनले युवतीको गर्गहना, पैसा र मोवाईल लिएर फरार भएका थिए ।