३० असार २०८२, सोमबार | Tue Jul 15 2025


तीनथान भरुवा बन्दुकसहित चारजना पक्राउ


0
Shares

अवैध भरुवा बन्दुक घरमा लुकाइ–छिपाइ राखेको अवस्थामा गन्यापधुरा–३ का केशवबहादुर शाही, टेकबहादुर भुल, कर्णबहादुर भुल र शकंरबहादुर शाहीलाई अवैध हातहतियार लुकाइ–छिपाइ राखेको अवस्थामा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरूलाई हिरासतमा राखी आनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । रासस