रुकुम पश्चिममा बालिका र युवती ‘बलात्कृत’ • Image Khabar Image Khabar


रुकुम पश्चिममा बालिका र युवती ‘बलात्कृत’


Imagekhabar
१७ जेष्ठ २०७५, बिहीबार १९:५६

रुकुम पश्चिममा बालिका र युवती ‘बलात्कृत’

आठबीसकोटकी बालिकालाई सोही गाउँका १४ वर्षीय किशोरले आफ्नै घरमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय आठबीसकोटले अभियोग लगाएको छ ।

यस्तै, सानीभेरीकी युवतीमाथि सोही गाउँपालिकाका दुई युवाले बलात्कार गरेकाले प्रहरीले पक्राउ गरी करणी मुद्दा दर्ता गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्