२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुकुम पश्चिममा बालिका र युवती ‘बलात्कृत’


0
Shares

आठबीसकोटकी बालिकालाई सोही गाउँका १४ वर्षीय किशोरले आफ्नै घरमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय आठबीसकोटले अभियोग लगाएको छ ।

यस्तै, सानीभेरीकी युवतीमाथि सोही गाउँपालिकाका दुई युवाले बलात्कार गरेकाले प्रहरीले पक्राउ गरी करणी मुद्दा दर्ता गरेको छ । रासस