
आयोगकाअनुसार रु ५० हजार घुस लिइ गलत लिखत तयार पारेको अभियोगमा वीर अस्पतालमा कार्यरत् रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र सोही अस्पतालमा कार्यरत् सेवा आयोगका सचिव लक्ष्मणप्रसाद अर्यालविरुद्द मुद्दा दायर गरिएको हो ।
यस्तै, अस्पतालको कागजात अनाधिकृतरुपले हेरफेर गर्ने केदारनाथ पराजुली र नक्कली कागजात पेस गर्ने आरोपी उद्धवप्रसाद नेपालविरुद्धसमेत कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्