Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


हङकङ लैजाने भन्दै डेढ करोड ठगेर फरार भएपछि…

उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुलाई हङकङ लैजाने भनेर ठगिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् । गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङले ठगेको आरोप उनीहरुको छ । वि.सं. २०७२ सालमा यमबहादुर गुरुङसहित २७ जनासँग ७ लाखदेखि १० लाख रुपैयाँसम्म रकम उठाएर उनीहरु फरार भएको उनीहरुले बताए । लमजुङको दोर्दी गाउँपालिका वडा…