आदित्यमान श्रेष्ठ - प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमण, त्यहाँ भएका केही घटनाहरू र नेपालमा भएका प्रतिक्रियाहरू देख्दा मलार्इ केही संस्कृतका उक्तिहरूको सम्झना हुन्छ । ती उक्तिहरूले उनको भ्रमणको उपलब्धि र उनको चरित्रको राम्रो चित्रण गरेको पाइन्छ । सबभन्दा पहिले उनको भ्रमणको अवसरमा प्रकाशित गरिएको संयुक्त वक्तव्यले आत्म सम्मान भएका नेपालीहरूलार्इ पुर्याएको चोटसित सम्बन्धित…