Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


माफ गर्नुहोला ! यो पुस्ताका नेताले देश बनाउन सक्दैनन्

-लाओस राई सबै जनतालाई समान सम्मान र एकरुपतापूर्ण ब्यबहार गरिरहनु चाँही राज्यको दायित्व भित्र पर्दछ । त्यसकारण जुन देशमा, राज्य र जनताको सम्बन्ध अत्यन्त सुमधुर, भावनात्मक र संगठित हुन्छ त्यो देश कमजोर हुने कुर आउंदैन । फेरी देश बलियो हुन जनताको जनतासँग प्रत्येक इकाईको अर्को इकाई सँग र एक फरक समुदायको समाजको अर्को भिन्न भाषा…