Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


नेकपामा दाहाल–नेपालको बहुमतलाई हाराबारा खेलाउँदै ओली

राजन कुईंकेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वर्तमान नेपालको संसदमा सर्वशक्तिमान दल । संसदमा जसको झण्डै दुई तिहाई नजिकको बहुमत छ । त्यही संसदीय गणितको बलमा नेकपाका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओली वर्तमानमा नेपाल राज्यको प्रधानमन्त्री छन् । उनले राज्यसत्ता भोगका लागि जुन शक्ति र अवसर पाएका छन्, ‘भूतो न भविष्यति’ हुनेछ सायद ।…