Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै (सम्भावित-कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक बुधबार पनि बस्ने भएकाे छ। संसद सचिवालयले सिंहदरबारमा बुधबार बिहान ११ बजेदेखि शुरू हुने जनाएकाे हाे । बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेश गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन…