Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


काठमाडौं उपत्यकासहित देशका ३४ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । देशका केही जिल्लामा बिहीबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे छ। बाढी पूर्वानुमान महाशाखाले पूर्वको ताप्लेजुङदेखि लुम्बिनी प्रदेशसम्मका कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे । काठमाडौं उपत्यकासहितका ३४ जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको पूर्वानुमान छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, दोलखा, रामेछाप,…