Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


करारमा कार्यरत कर्मचारीका लागि सरकारको ७ बुँदे नयाँ मापदण्ड (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार सातबुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाइ गरेको हो । उक्त निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायमा पत्राचार गरिएको छ । नयाँ व्यवस्था अनुसार सरकारी…