काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित रहेको बताउनुभएकाे छ। पूर्वउपसभापति खड्काले आइतबार सामजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । पूर्वउपसभापति खड्काले तैपनि त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेकाे समेत बताउनुभएकाे छ। उहाँले देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबै भन्दा ठूलो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर…