Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै (सम्भावित-कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्ने भएको छ। सिंहदरबारमा प्रतिनिधि सभाको बैठक बुधबार दिउँसाे १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले विधेयक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। उहाँले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’…