Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


राष्ट्रिय सभाको बैठक आज बस्दै (कार्यसूची-सहित)

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा शुक्रबार दिउँसो सवाँ १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहरेकाे जनाएकाे हाे। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने…