Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषदकाे बैठक-आह्वान


0
Shares


काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबारका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बुधबार अपराह्न ४ बजेदेखि शुरु हुने भएकाे हाे।

प्रधानमन्त्री कार्यालयले बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाएको छ ।