Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीकाे बारेमा छानबिन गर्न सरकारसँग रास्वपाको माग (विज्ञप्तिसहित)

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । रास्वपाले सोमबार एक विज्ञप्ति जारी गर्दै  विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरूप्रतिको गम्भीर ध्यानाकर्षण भएको  जनाएकाे हाे । “यी घटनाहरूको तत्काल,…