Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न राजनीतिक दल तथा उम्मेदवारलाई गृह मन्त्रालयको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानून बमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार राति एक विज्ञप्ति

अमेरिकामा आँधीकाका कारण १० लाख बढी मानिस प्रभावित

एजेन्सी । अमेरिकामा ठूलो शीतकालीन आँधीका कारण दक्षिण, मिड–एटलान्टिक र उत्तर–पूर्वी क्षेत्र नराम्ररी प्रभावित बनाएको छ । बरफ र हिउँका कारण १० लाख भन्दा बढी मानिस विद्युतविहीन भएका हुन् ।

राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडको पहिलो जित

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले पहिलो विजयी प्राप्त गरेको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला आइतबार राति भएको खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० गोलले पराजित

गण्डकीसहित ४ प्रदेशमा भोलिदेखि फेरी मेघगर्जन-चट्यांगसहितको वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन कष्टकर

राष्ट्रियसभा सदस्यमा निर्वाचित १८ जना सांसदको (नामावलीसहित)

काठमाडौं । आयोगले निर्वाचनले राष्ट्रिय सभा सदस्यमा निर्वाचित १८ जना सांसदहरुको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार सातै प्रदेशमा मतदान सम्पन्न भएको हो ।

अफगानिस्तानमा हिमपात र वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ जना पुग्यो, ११० घाइते

एजेन्सी । अफगानिस्तानमा गत बुधबार र बिहीबार भएको ठूलो हिमपात र वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ । आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक

सुनचाँदीको मूल्यमा आज फेरी नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम रोकिएको छैन । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेर कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले

महालेखाद्वारा सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीन पुस्ते विवरण सार्वजनिक गरेको छ । कार्यालयले तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना

देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो पार्टी

कोशीसहित तीन प्रदेशमा आज दिउँसो र राति वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी तथा हिमाली भू-भागमा बादल लागिरहेको हो ।