Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


हवाई इन्धनको मूल्य ह्वात्तै बढायाे (मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ह्वात्तै बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

काठमाडाैं । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको मृत्यु भएको छ। साेही घटनामा अर्का एक जना घाइते भएकाे प्रहरीले बताएकाे हाे। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३२ वर्षीय अजय

संघीय संसद सचिवालयको आह्वानमा आज सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बुधबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

अमेरिकामा पनि पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

एजेन्सी । इरानसँगको युद्धका कारण विश्वभरी इन्धनको मूल्य बढेकाे समयमा अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ । साेही मूल्य सन् २०२२ अर्थात ४ वर्षयताकै उच्च हो ।

आईपीएल क्रिकेटमा पञ्जाब किङ्सकाे गुजरात टाइटन्समाथि विजयी शुरूवात

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले विजयी शुरुवात गरेको छ । भारतकाे न्यु चन्डीगढमा मंगलबार राति भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेकाे हाे ।

देशका ६ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू साथै स्थानीय वायुको प्रभाव रहेको छ। बुधबार बिहान बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि १८ जना नेपाली क्रिकेट खेलाडीकाे छनोट

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ । छनोट हुने टोलीको कप्तानी इन्दु बर्मा र उपकप्तानको जिम्मेवारी पूजा

सुन प्रतिताेला ६ हजार ७ सय रूपैयाँले बढ्याे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। सोमबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ६ हजार सात सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी

मन्त्रालय र मातहतका निकायमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्न ऊर्जामन्त्री श्रेष्ठकाे निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री ले मन्त्रालय र मातहतका निकायहरूमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठले विशेषगरी प्लास्टिकका गिलास, बोतललगायत वातावरणमा असर गर्ने र

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि पक्राउ

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन् । रिजाललाई सुविधानगरमा रहेको निवासबाटै मंगलबार बिहानै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको हो । गत भदौ