काठमाडौं । राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ। ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा प्लानिङ ब्वाइजले सातदोबाटोलाई ४–२ गोलले पराजित गरेको हो ।
काठमाडौं । निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको बताउनुभएके हो
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हो । साथै बाँकी
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चुनावी प्रयोजनका लागि राजनीतिक दल र उम्मेदवारको बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगले गरेको अनुरोधपछि केन्द्रीय
काठमाडाैं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी-२० विश्वकप-२०२६ मा सहभागी हुने बारेमा अन्तिम निर्णय यहि माघ १९ गते गर्ने भएकाे छ । पीसीबीका अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफसँगकाे
काठमाडाैं । भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुरतर्फ लगिरहेकाे अवस्थामा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुरको भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको जनाएको हाे । पक्राउ
काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी रहेकाे छ । लगातार बढिरहेको सुनको मूल्य मंगलबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सोमबार सुन
काठमाडाैं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने चुनावमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । कांग्रेसले साेमबार राति परिपत्रमार्फत गत पुसमा काठमाडाैंमा
काठमाडौं । रौतहटमा सरस्वती पूजाको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवादपछि जिल्ला प्रशासन कार्यालयले संयमता अपनाउन आग्रह गरेको छ । परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा सोमबार दुई समुदायबीच विवाद भएको थियो
काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि थप सुरक्षा सतर्कता बढाएको छ । चुनावमा मुख्य चुनौतीका रूपमा राजनीतिक दलका प्रतिस्पर्धीबीच हुन सक्ने विवाद तथा झडप,