Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


सरकारले राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन गर्यो भंग

काठमाडौं । सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीलाई स्वागत गर्दै ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको छ । युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै सरकारको निर्णयलाई स्वागत

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा रोक लगाउने सरकारको निर्णय (विज्ञप्तिसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा रोक लगाएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले आगामी वैशाख १ गतेदेखि यस्ता कक्षाहरू पूर्ण रुपमा

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सको विजयी शुरुवात, कोलकता ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी शुरुवात गरेको छ । भारतको घरेलु मैदान वानखेडेमा आइतबार राति भएको खेलमा मुम्बईले कोलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको

नेकपा एमालेकी सांसद रेखा शर्मा पक्राउ

काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई आइतबार राति धुम्बाराहीको घरबाट पक्राउ गरेको हो । २०८१

मधेशसहित ७ वटै प्रदेशमा आज भारी वर्षा र हिमपात हुँदै, शतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोमबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी-हिमली भू-भागमा साधारणतया बादल लागेको हो

आईपीएल क्रिकेटमा आज मुम्बई र कोलकताबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । इन्डियन मियर लिग (आईपीएल) क्रिकेटमा आइतबार मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे छ । साेही खेल नेपाली समय अनुसारआइतबार राति पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे

पूर्वप्रधानमन्त्री देउवाकाे निजी निवास भत्काउन प्रशासनकाे रोक

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठमा रहेकाे निजी निवास भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना

सहकारी प्रकरण: रास्वपाका सभापति लामिछानेले लिए काठमाडौं अदालतबाट तारेख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारी सम्बन्धी मुद्दाको तारिख बुझ्नुभएकाे छ। उहाँले आइतबार अदालत पुगेर कानूनबमोजिम तारिख बुझेर फर्किनुभएकाे हाे । काठमाडौंको

पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी

काठमाडौं । शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अदालत उपस्थित नहुने हुनुभएकाे छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओली

एमालेका सचिव महेशलाई पक्राउ गर्न माग गर्दै शोभा सरकारी वकिल कार्यालयमा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छन् । पाठक आइतबार काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन् ।