Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


पूर्वप्रधानमन्त्री ओलीकाे रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ध्यक्ष ओ‌लीको

नेकपाकाे संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ । नेकपाले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिनुभएकाे

बढ्याे सुनचाँदीकाे मूल्य आज फेरी ह्वात्तै

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य फेरी ह्वात्तै बढेको छ। गत शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला पाँच हजार रूपैयाँ बढेको हो। नेपाल

अमेरिकामा ३ हजार बढी ठाउँमा राष्ट्रपति ट्रम्पकाे विरूद्धमा प्रदर्शन

एजेन्सी । अमेरिकाका केही भू-भागमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पकाे विरूद्धमा प्रदर्शन भएको छ । नागरिकहरुले बढ्दो महँगी, इरानसँगको युद्ध र ट्रम्प प्रशासनको नीतिविरुद्ध असन्तुष्टि व्यक्त गर्दै प्रदर्शन गरेकाे बीबीसीले जनाएको

पश्चिम एशियाकाे जारी द्धन्द्धमा यमनका हुथी समूहको पनि प्रवेश

एजेन्सी । पश्चिम एशियामा जारी द्धन्द्धमा यमनको विद्रोही समूह हुथी पनि संलग्न भएको छ । हुथी विद्रोही समूहले शनिबार मात्रै दक्षिणी इजरायलका विभिन्न क्षेत्रलाई लक्षित गर्दै दोस्रो पटक मिसाइल तथा

सरकारले दलीय ट्रेड युनियन खारेज गर्दै

काठमाडौं । सरकारले सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने उद्देश्यले दलीय ट्रेड युनियन खारेज गर्ने प्रक्रिया अघि बढाउने भएको छ । शुक्रबार बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको

पासपोर्ट, नागरिकता प्रतिलिपि र लाइसेन्ससहितका सरकारी कागजात घरमै पुर्‍याउने सरकारकाे याेजना

काठमाडौं । सरकारले शासकीय सुधारको १ सय कार्यसूची सार्वजनिक गर्दै नागरिकता र राहदानीको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट बनाउन सकिने व्यवस्था गर्न लागेको छ । शनिबार सार्वजनिक भएको कार्यसूची अनुसार

कक्षा ५ सम्मका विद्यार्थीकाे लागि आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने महत्वकांक्षी योजना ल्याएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारका १ सय कार्यसूचीको बुँदा

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष भलिबल लिग वैशाखमा हुने

काठमाडाैं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाखको दोश्रो हप्ता हुने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गर्दै

आईपीएल क्रिकेटमा आरसीबीको विजयी शुरूवात, हैदरावाद ६ विकेटले पराजित

काठमाडाैं । शनिबारदेखि शुरु भएको १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता रोयल च्यालेन्जर्स बैंलाेर (आरसीबी)ले विजयी शुरुवात गरेको छ । घरेलु मैदान चेन्नास्वामी स्टेडियममा शनिबार भएकाे उद्घाटन