Logo १६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026


आगामी आर्थिक वर्षदेखि लागू गर्न सातौं भन्सार सुधार योजना बन्दै

काठमाडाैं । भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सातौं भन्सार सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने भएको छ । काठमाडाैंमा उद्योगी तथा व्यवसायीहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक

अभियानकर्मीको माईतीघरबाट सरकारलाई प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?

काठमाडाैं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे तथा वन जंगल संरक्षणको माग गर्दै माईतीघरमा प्रदर्शन गरेकाे छ । वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार

आईपीएल क्रिकेटमा आज कोलकता राइडर्सले लखनउ जायन्ट्सकाे सामना गर्दै

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार कोलकता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ। कोलकताको इडन गार्डेन्स मैदानमा बिहीबार राति पौने ८ बजेदेखि कोलकता नाइट

नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडाैं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले पश्चिम एशियामा जारी द्वन्द्व र गत भदौको जेनजी आन्दोलनको असरले नेपालको

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन्। हिरासतमा परेको १३ दिनपछि बिहीबार ओली र

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य ह्वात्तै घट्याे

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। बुधबार तोलामा सात हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार भने प्रतितोला चार हजार तीन सय रूपैयाँले घटेको हो। नेपाल

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक आज रिहा हुँदै

काठमाडाैं । प्रहरी हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई बिहीबार प्रहरीले हाजिर जमानतमा रिहा गर्ने भएको छ ।

दोस्रो राष्ट्रिय आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि बिहीबारदेखि देशैभरी पाँच दिने तालिम कार्यक्रम शुरु भएकाे छ। आर्थिक गतिविधिहरूको

कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

काठमाडाैं । जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति ८ बजेतिर साेही दुर्घटना

बालेन नेतृत्वको सरकारका सबै मन्त्रीलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ काे बारेमा जानकारी

काठमाडाैं । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा सबै