Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


आईपीएल क्रिकेटमा गुजरात टाइटान्सकाे दिल्ली क्यापिटल्समाथि जित

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी संस्करणमा पहिलो जित निकालेको छ । भारतको दिल्लीमा बुधबार राति भएको खेलमा गुजरातले घरेलु टोली दिल्ली क्यापिटल्सलाई एक रनले पराजित

इजरायली सेनाले लेबनानमा भीषण हवाई आक्रमण गर्दा १ सय ८२ जनाको निधन, ९ सय घाइते

एजन्सी । इजरायली सेनाले लेबनानमा भीषण हवाई आक्रमण गर्दा करिब १ सय ८२ जनाको मृत्यु भएको छ । लेबनानका एक सय भन्दा बढी निशानामा इजरायलले १० मिनेटको अन्तरालमा एक साथ

नेपालमा आज जन-आन्दोलन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं । नेपालमा बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । देशमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिएको हाे ।

राष्ट्रियसभाका चार संसदीय समितिका सभापतिहरूले लिए शपथ

काठमाडाैं । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समितिका सभापतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन्। संघीय संसद सचिवालयले बुधबार आयोजना गरेको शपथ समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष

हिमपातका कारण अफगान राजधानीलाई उत्तरी क्षेत्रसँग जोड्ने राजमार्ग बन्द

एजेन्सी। अफगान राजधानी काबुललाई देशको उत्तरी क्षेत्र र मध्य एशियाली राष्ट्रहरूसँग जोड्ने मुख्य राजमार्ग पहाडी सालाङ भञ्ज्याङमा भएको भारी हिमपातका कारण बन्द भएको छ । आधिकारिक समाचार एजेन्सी बाख्तरले मंगलबार

सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म हुने (सूचना सहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको छ । नेप्सेले बुधबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदकाे बैठकले यहि चैत २२ गते गरेको निर्णय

ज्ञान मसलाको ब्रान्ड एम्बेसडरमा अभिनेत्री खड्का नियुक्त

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना केएल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । कम्पनीले काठमाडाैंमा एक कार्यक्रमकाे आयाेजना गरी अभिनेत्री

राष्ट्र बैंकले अत्यधिक तरलता व्यवस्थापनको लागि आज २५ अर्ब रूपैयाँ निक्षेप खिच्दै

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापनको लागि बुधबार बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत

सैन्य इकाइलाई तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन

एजेन्सी । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि आफ्ना सबै सैन्य इकाइलाई तत्कालका लागि आक्रमण रोक्न निर्देशन दिनुभएको छ । तर यो

सुन एकैदिन तोलामा ७२ सय रूपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार भने प्रतितोला ७ हजार २ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी