Logo १६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026


पश्चिम एशियामा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा जोखिम बढ्दै

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले पश्चिम एशियामा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनिकरण गर्न सबै देशहरूले समन्वयात्मक रूपमा काम गर्न आह्वान गर्नुभएको छ

श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जात विशेषमा मात्रै सीमित छैन: सांसद राई

काठमाडाैं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभएको छ ।

उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन, रास्वपा सभापति लामिछानेको आश्वासनमा उम्मेदवारी दियौं : राप्रपा नेता शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको खुलासा गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारकाे

संघीयय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकोप्रति राष्ट्रपति पौडेललाई दुवै सदनकाे धन्यावाद ज्ञापन

काठमाडाैं । प्रतिनिधिसभाको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीयय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकोप्रति धन्यवाद ज्ञापन गरेको छ । सि‌हदरबारमा शुक्रबार बसेकाे साेही बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रश्तुत गरेको धन्यवादको प्रस्ताव

लगातार २ दिन बढेकाे शेयर बजार आज १३ अंकले घट्याे

काठमाडाैं । लगातार दुई दिन बढेको शेयर बजार परिसूचक नेप्से शुक्रबार भने घटेको छ । नेप्से शुक्रबार १३ दशमलव ४५ अंकले घटेर २ हजार ८ सय ३७ दशमलव ७८ विन्दुमा

विद्यार्थी संगठनमाथि प्रतिबन्ध: सरकारको निर्णयविरूद्ध देशव्यापी आन्दोलन गर्ने १५ दलीय विद्यार्थी संगठनकाे घोषणा

काठमाडाैं । विभिन्न राजनीतिक दलनिकट १५ वटा विद्यार्थी संगठनहरूले सरकारले विद्यार्थी संगठनहरूमाथि गरेको प्रतिबन्ध घोषणाको विरोध गर्दै देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार संयुक्त रुपमा पत्रकार सम्मेलन

संविधान कार्यान्वयनको १० वर्षको अभ्यास महत्वपूर्ण, फुटेर होइन जुटेर अघि बढ्न राष्ट्रपतिको पाैडेलकाे आह्वान

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास महत्वपूर्ण रहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत हुँदै गएको बताउनुभएको छ । यद्यपि, संविधानको मर्म र जनताको चाहना

पश्चिम एशियाका विमानस्थलमा कोही पनि नेपाली नागरिक अलपत्र अवस्थामा छैनन्: प्रवक्ता पौडेल

काठमाडाैं । सरकारले पश्चिम एशियाका विभिन्न देशका विमानस्थलहरुमा कुनैपनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्टयाएको छ । सिंहदरबारमा शुक्रबार पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुरा

सरकारले मुलुकको समृद्धिका लागि युवा पुस्ताको प्रतिनिधित्वलाई ध्यान दिन आवश्यक: राष्ट्रपति पाैडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गत फागुन २१ गते सम्पन्न भएकाे निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न भएको बताउनुभएकाे छ । राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन

स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनुपर्नेमा उपराष्ट्रपति यादवकाे जाेड

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडाैंमा शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित ’‘वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको