काठमाडाैं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टीआर भण्डारी (शंकर) निर्विरोध निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले टीआरभण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
एजेन्सी । इटालीको राजधानी रोममा शनिबार सयौं मानिसहरू सडकमा उत्रिएर क्युवाली जनताप्रति ऐक्यवद्धता जनाएका छन् । क्युवा हाल गम्भीर ऊर्जा संकट र दशकौंदेखिको अमेरिकी आर्थिक नाकाबन्दीको चपेटामा परेको हो ।
एजेन्सी । भारतमा एउटा डुङ्गा पल्टिंदा १० जनाको ज्यान गएको छ । उत्तर भारतको उत्तर प्रदेश राज्यस्थित यमुना नदीमा श्रद्धालुहरूको एउटा समूह सवार डुङ्गा पल्टिंदा १० जनाको मृत्यु भएको प्रहरी
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले इन्धन खपत घटाउनका लागि कर्मचारीहरूलाई उपलब्ध गराएको गाडीलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना
काठमाडौं । काठमाडौंको कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने दुई जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पक्राउ पर्नेहरूमा
काठमाडाैं । कैलालीमा जिप र मोटरसाइकल एक-आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशा
काठमाडाैं । गत एक वर्षको अवधिमा कूल सात हजार ६ सय ४८ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाख १ गतेदेखि यता
एजेन्सी । अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। पाकिस्तानको इस्लामावादमा लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना शर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता
काठमाडाैं । हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आइतबार बिहान कोशी प्रदेशको पहाडी-हिमाली भू-भाग आंशिक बादल लागेको हाे । साथै तराईका भू-भागमा
काठमाडाैं । निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपत्काल घोषणा गर्न