Logo १६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026


विराट गोल्डकपमा झापाकाे आर्मी क्लबमाथि जित

काठमाडाैं । विराटनगरमा जारी ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले आर्मी क्लबलाई पराजित गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा शनिबार राति भएकाे खेलमा झापा–११ ले

जेनजी आन्दोलन: घाइतेलाई निःशुल्क एमबीबीएस पढ्न दिने निर्णय नियम विपरीत नभएको सरकारकाे दावी

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको दावी गरेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्था अनुसार छात्रवृत्ति

आधा शताब्दीको शत्रुतापछि इरान र अमेरिकाबीच शान्ति वार्ता

एजेन्सी । दुई वर्षमा दुई युद्धसहित करिब आधा शताब्दीको शत्रुतापछि इरान र अमेरिकाबीच शान्ति वार्ता भएको छ । पाकिस्तानको इस्लामावादमा अमेरिका, इरान र पाकिस्तान गरी तीनै पक्षसहितको प्रत्यक्ष शान्ति वार्ता

आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विजयी

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले पहिलो जित दर्ता गरेको छ । भारतामा शनिबार राति भएकाे दाेस्राे खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेकाे हाे

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लब र बागमती प्रदेशकाे शानदार जित

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले चौथो जित हात पारेको छ । जनकपुरमा शुक्रबार भएको खेलमा कोशी प्रदेशलाई ५ रनले पराजित गर्दै एपीएफ विजयी भएको हो

गोर्खा ब्रुअरी कम्पनीले राज ब्रुअरी किन्यो

काठमाडौं । नेपालको वियर उद्योगमा अग्रणी भूमिका खेलेकाे गोर्खा ब्रुअरी कम्पनीले राज ब्रुअरी किनेको छ । राजबहादुर शाहले गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर किन्ने र गोर्खा ब्रुअरीले राज ब्रुअरीको सतप्रतिशत

प्रतिनिधिसभाको उपसभामुख पदमा ठाकुर निर्वाचित

काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । उपसभामुखका लागि शुक्रबार भएको मतदानमा ठाकुर निर्वाचित हुनुभएको हो । ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस्

हर्क राईको संसदमा गर्जनः ‘दार्चुलाको अवस्था देखेर रोएर आएँ, तुइन विस्थापित गर्न मन्त्रीहरू दार्चुला पुगुन्’

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाकाे बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उपसभामुखको निर्वाचन प्रक्रियामा सहभागी हुँदै अध्यक्ष राईले आफ्नो हालैको दार्चुला भ्रमणको

सुडानमा विवाह समारोहमा ड्रोन आक्रमण हुँदा ३० जनाको ज्यान गयाे

एजेन्सी । सुडानमा एक विवाह समारोहमा ड्रोन आक्रमण हुँदा करिब ३० जनाको मृत्यु भएको छ । उत्तर डार्फरको कुतुम कस्बे क्षेत्रमा विवाह समारोहमा अचानक गरिएको आक्रमणमा महिला बालबाहिकासहित करिब ३०

आर्टिमिस-२ मिसन अन्तरिक्षयान फर्किंदै पृथ्वीतर्फ

एजेन्सी । आर्टिमिस-२ मिसन चन्द्र अभियान अन्तर्गत अन्तरिक्षयान पृथ्वीतर्फ फर्किरहेको नासाले जनाएको छ । सन् १९७२ पछि पहिलो पटक मानवसहितको चन्द्रमातर्फको यो ऐतिहासिक यात्रा १० दिन लामो रहेको हाे ।